Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

गान्तोकमा गुञ्जियो नेपथ्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
गान्तोकमा गुञ्जियो नेपथ्य
Photo / Coverage: नेपालखबर

भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकका बासिन्दाले ‘ऐतिहासिक’ संज्ञा दिएका छन्। ‘यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,’ गान्तोकका उत्तम लेप्चाले फेसबुकमा लेखेका छन्, ‘नेपाली सङ्गीत मन पराउने सबैका निम्ति नेपथ्य कन्सर्ट ऐतिहासिक क्षण बन्न पुगेको छ।’   गान्तोकको मुख्य रङ्गशालामा अरू बेला प्यारापिटभ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल
Latest NewsJust now

नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल

काठमाडौं । विराटनगर किंग्सका अलराउण्डर आन्द्रे रसेलले नेपाली क्रिकेटमा प्रतिभाको कमी नरहेको बताएका छन्। उनले नेपालमा राष्ट्रिय टोलीमा स्थान बनाउन सक्ने सम्भावना भएका १५ देखि २० जनासम्म खेलाडी देखेको बताएका हुन्। मंगलबार जनकपुर बोल्ट्ससँगको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटको प्रतिभा विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले आगामी वर्ष पनि एनपीएल खेल्न नेपाल आउने इच्छा ...

हिमालय टाइम्स
अमेरिकामा मध्यावधि निर्वाचन : धमाधम मतदान
Latest NewsJust now

अमेरिकामा मध्यावधि निर्वाचन : धमाधम मतदान

संयुक्त राज्य अमेरिकामा मध्यावधि चुनावअन्तर्गत आज मंगलबार मतदान भइरहेको छ। अमेरिकी कंग्रेस (संसद्‌) को तल्लो सदन 'हाउस अफ रिप्रेजेन्टेटिभ्स' (प्रतिनिधि सभा) का सबै ४३५ सिट र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान भइरहेको हो।  राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल दुई वर्ष बाँकी रहँदा मध्यावधि निर्वाचन भइरहेको हो। अमेरिकामा राष्ट्रप... ...

नेपालखबर
जलवायु कूटनीति दया होइन, हाम्रो अधिकार हो : मन्त्री चौधरी
Latest NewsJust now

जलवायु कूटनीति दया होइन, हाम्रो अधिकार हो : मन्त्री चौधरी

काठमाडौं।कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन्। फ्रेडरिक एबर्ट स्टिफ्टुङ नेपालद्वारा आज यहाँ आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपालः जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा मन्त्री चौधरीले जलवायु संकटमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मूल्य नेपाली जनताले चुकाइरहेको बताइन्। उनले हानि तथा नोक्सानी ...

नेपालन्युज
कैलाश खड्काको बन्दीप्रत्यक्षीकरण रिट खारेज
Latest NewsJust now

कैलाश खड्काको बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play