काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरूले गभर्नरको तुलनामा तलबबाहेकका भत्ता तथा सुविधामा बढी रकम पाएको देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा गभर्नर विश्वनाथ पौडेलले तलब, बैठक भत्ता र अन्य सुविधासहित ४६ लाख ४९ हजार रुपैयाँ पाउँदा तीन डेपुटी गभर्नरले अन्य भत्ता तथा सुविधामात्रै ३८ लाख ९७ हजारदेखि ४६ लाख ८ हजार रुपैयाँसम्म बुझेका छन्। राष्ट्र बैंकको वार्षिक प्रति…
गभर्नरभन्दा डेपुटी गभर्नरको सुविधा बढी, राष्ट्र बैंकका उच्च पदाधिकारीमा २० करोड पारिश्रमिक खर्च
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






