प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले भेटवार्ता गरेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटका क्रममा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिएका छन्। त्यस्तै, प्रधानमन्त्री शाहले न...
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता

Read Complete Original Article
Published originally on नेपालखबर



.jpg)


