इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनका प्रतिद्वन्द्वी गादी आइजेनकोटबिच गठबन्धन सरकार बनाउने विषयमा भएको वार्ता निष्कर्षविहीन भएको छ। बीबीसी फारसीका अनुसार दुई नेताका दलका प्रतिनिधिहरूले आइतबार चार घण्टा वार्ता गरे। यो दोस्रो चरणको वार्ता थियो। दुई पक्षबिच गत आइतबार पनि संवाद भएको थियो। दुई दलले संयुक्त विज्ञप्ति जारी गर्...
गठबन्धन सरकार बनाउने वार्ता निष्कर्षविहीन

Read Complete Original Article
Published originally on नेपालखबर




-97693035-7679-4600-b457-b09e4a232298.jpg&w=1200&q=75)

