नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई आवश्यक विषयमा सहयोग गर्ने र सरकारले गरेका काममा देखिएका कमजोरी तथा कमीकमजोरी औँल्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दलको भएको बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले नागरिकका सरोकारका विषयमा सरकारलाई सहयोग गर्ने तर सरकारले आफ्नो जिम्मेवारी पूरा नगरेका विषयमा प्रश्न उठाउने पार्टीको नीति रहेको बताए । उनले सुकुम्बासी समस्याको समाधानमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । संसद्बाट पारित भएर राष्ट्रिय सभामा अड्किएको कानुनलाई ...
गगन थापाले भने- अब सरकारका कमजोरीमा कांग्रेस मौन बस्दैन

Read Complete Original Article
Published originally on फरकधार






