Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

गगनको स्पष्टोक्ती- कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन भएको छैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगनको स्पष्टोक्ती- कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन भएको छैन
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफू वा पार्टीका तर्फबाट कुनै पनि आर्थिक लेनदेन तथा अनुचित गतिविधि नभएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत श्रव्य सामग्री सार्वजनिक गर्दै थापाले इनम सापकोटासँग जोडिएको अडियो प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्। उनले सार्वजनिक भएको अडियो कहाँ, कहिले, कसले र कुन परिस्थितिमा बोलेको हो भन्ने आफूलाई […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्टार खेलाडी रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
PoliticsJust now

स्टार खेलाडी रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । पोर्चुगलका कप्तानसमेत रहेका ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको जानकारी दिएका हुन् ।  रोनाल्डोको यो घोषणासँगै पोर्चुगलको प्रतिष्ठित सात नम्बरको जर्सीमा उनको २३ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा पनि अन्त्य भएको छ । उनले सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट ...

फरकधार
आइजिपीमा पुनर्बहाली माग्दै सर्वोच्च पुगेका कार्कीको रिट दर्ताबारे लागेन टुंगो
PoliticsJust now

आइजिपीमा पुनर्बहाली माग्दै सर्वोच्च पुगेका कार्कीको रिट दर्ताबारे लागेन टुंगो

प्रहरी महानिरीक्षक (आइजिपी) बाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन बिहीबार दर्ता हुन सकेन । कार्कीले सरकारको निर्णय उत्प्रेषणको आदेशमार्फत बदर गरी आफूलाई आइजिपीमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरेका थिए । तर, अदालत प्रशासनले रिट अध्ययनका लागि राखेको हो । रिटमा सहजीकरण गरेका अधिवक्ता टीका कुँवरका अनुसार बिहीबार बिहान साढे १० बजे ...

फरकधार
भारतमा सातौँ विश्व पहिरो फोरम हुँदै, ७५ देशका वैज्ञानिक सहभागी हुने
PoliticsJust now

भारतमा सातौँ विश्व पहिरो फोरम हुँदै, ७५ देशका वैज्ञानिक सहभागी हुने

भारतको फरिदावादमा आगामी २३ देखि २७ नोभेम्बरसम्म सातौँ विश्व पहिरो फोरम (डब्लूएलएफ–७) आयोजना हुने भएको छ । आध्यात्मिक गुरु माता अमृतानन्दमयी देवी (अम्मा) द्वारा स्थापित अमृता विश्व विद्यापीठम् विश्वविद्यालयले पहिलोपटक भारतमा यो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो । पहिरोसम्बन्धी अनुसन्धान, जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापनका क्षेत्रमा विश्वभर भएका नवीनतम उपलब्धि आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ...

फरकधार
होटल द्वारिकाजमा पुगेर गगनले भेटे भारतीय विदेश सचिव मिस्रीलाई
PoliticsJust now

होटल द्वारिकाजमा पुगेर गगनले भेटे भारतीय विदेश सचिव मिस्रीलाई

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भारतीय विदेश सचिव विक्रम मिस्रीलाई काठमाण्डुको बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा पुगेर बिहीबार दिउँसो भेट गरेका छन्। होटल द्वारिकाजमा भएको भेटवार्तामा कांग्रेस नेता एवम् पूर्वसांसद सुनिल शर्मा पनि सहभागी थिए। यो भेट दिउँसो पौने १ बजेदेखि करिब २० मिनेटम्म चलेको थियो। भेटवार्तापछि भारतीय विदेश सचिव मिश्री विमानस्थलतर्फ प्रस्थान गरे। भारतीय विदेश […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play