राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले जनकपुरधाम आएर खरना विधिसँगै छठ पर्वको अनुष्ठान शुरु गरेकी छन्। छठ पर्व मनाउनकै लागि जनकपुरधाम गएकी निकिताले पर्वका सबै धार्मिक विधि पूरा गर्नछिन्। उनी जनकपुरधामस्थित गंगासागर पोखरीमा छठ पर्व मनाउने कार्यक्रम रहेको छ। जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोक निवासी नरेश साह र उनको पत्न...
गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान

Read Complete Original Article
Published originally on नेपालखबर






