Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

खोटाङ जिल्ला अस्पतालको ५० शय्याको भवन हस्तान्तरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
खोटाङ जिल्ला अस्पतालको ५० शय्याको भवन हस्तान्तरण
Photo / Coverage: अनलाइन खबर

२० कात्तिक, काठमाडौं । जिल्ला अस्पताल खोटाङको ५० शैयाको भवन तयार भएको छ । ठेक्का सम्झौता गरेको झण्डै तीन वर्ष ढिलागरी जिल्ला अस्पतालको चार तले भवन निर्माण सम्पन्न भएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगामार्फत प्राप्त भ्याट सहित २२ करोड ९० लाख ४७ हजारमा श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभीले अस्पतालको भवन पुरा गरेको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दिमागलाई शान्त र मुडलाई खुसी राख्न ओखर कति उपयोगी ?, अनुसन्धानले देखायो यस्तो फाइदा
OthersJust now

दिमागलाई शान्त र मुडलाई खुसी राख्न ओखर कति उपयोगी ?, अनुसन्धानले देखायो यस्तो फाइदा

दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ । स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार लगातार आठ हप्तासम्म दैनिक ४० ग्राम ओखर सेवन गर्दा मुडमा सुधार देखिएको हो । फुड एन्ड फङ्सन जर्नलमा प्रकाशित अध्ययनमा २४ वर्ष औसत उमेर भएका ३१ जना स्वस्थ युवालाई सहभागी गराइएको थियो । १८ हप्तासम्म गरिएको क्लिनिकल ...

पर्दाफास
एनपीएलमा आज दुई खेल हुँदै, को-को भिड्दैछन् ?
OthersJust now

एनपीएलमा आज दुई खेल हुँदै, को-को भिड्दैछन् ?

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। दिउँसो १२ः३० बजे सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन्। चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हार बेहोरेको छ। पाँचौँ खेल खेल्न लागेको सुदूरपश्चिमलाई प्लेअफ यात्रालाई बलियो बनाउन आजको खेल जित्नुपर्ने दबाब ...

पर्दाफास
सुनुवाइ समितिमा प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल
OthersJust now

सुनुवाइ समितिमा प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल

२० कात्तिक, काठमाडौं । संघीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । संसद् सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक आज बिहान साढे ९ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने छ । आजको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशका उजुरीकर्ताहरूसँग आज छलफल गर्ने कार्यसूची रहेको उनले बताए । प्रस्तावित चार न्यायाधीशहरूविरुद्ध ५ वटा संयुक्त… ...

अनलाइन खबर
धनतेरससँगै सुरु भयो तिहार, कुन दिन के–के पर्व ?
OthersJust now

धनतेरससँगै सुरु भयो तिहार, कुन दिन के–के पर्व ?

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज धनतेरस मनाइँदै छ। यस अवसरमा नयाँ सुनचाँदीका गरगहना, सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा भित्र्याउने र पूजा गर्ने परम्परा छ। धनतेरसलाई धनसम्पत्ति र समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ। यस दिन सुन, चाँदी, तामा तथा पित्तलका सामान किन्नु शुभ मानिने धार्मिक विश्वास छ। यही परम्पराअनुसार बजारमा धनतेरसका लागि सुनचाँदीका ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play