खोटाङ । खोटाङ जिल्ला अस्पतालको ५० शय्याको सुविधासम्पन्न अस्पताल भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले बिहीबार अस्पताल भवन जिल्ला अस्पताल खोटाङलाई हस्तान्तरण गरेको हो। नेपाल सरकारको २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ लागतमा निर्माण भएको चारतले अस्पताल भवनको प्रमाणपत्र आयोजना कार्यालयका प्रमुख इन्जिनियर सुरज पौडेलले...
खोटाङमा ५० शय्याको सुविधासम्पन्न अस्पताल भवन हस्तान्तरण, तिहारपछि सेवा सञ्चालन हुने

Read Complete Original Article
Published originally on हेल्थवाणी






