कर्णाली प्रदेशमा प्रतियोगिता आयोजना हुनु खुसीको विषय भएको भन्दै उनले कर्णालीभित्र पनि सुर्खेतबाहेकका जिल्लामा खेल सञ्चालन हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।
खेलकुदमन्त्री पोखरेल भन्छन्– कर्णाली भनेको सुर्खेत मात्रै होइन, जुम्लामा पनि खेल हुँदा खुसी हुनुपर्छ

Read Complete Original Article
Published originally on कान्तिपुर






