सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले आज मंसिर १३ गतदेखि गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्था आइतबार पनि सञ्चालन गरेको छ। शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले अबदेखि आइतबार पनि गाउँपालिकाअन्तर्गतका सबै कार्यालयमा बिदा नगर्ने निर्णय गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले ...
खुम्बु पासाङ ल्हामु गाउँपालिकामा आजदेखि आइतबार पनि सबै सरकारी कार्यालय खुला

Read Complete Original Article
Published originally on नेपालखबर






