नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी डा. ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेज प्रालिको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । काठमाडौंको नयाँबजारस्थित होटल जी रामायणमा बुधबार आयोजित कार्यक्रममा अभिवादन एक्सपिडिसन होलिडेज र डा. पाण्डेबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा अभिवादन एक्सपिडिसन होलिडेजका अध्यक्ष डा. उमेश गुप्ता र डा. ईशान पाण्डेले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सञ्चारकर्मी तथा अतिथिहरूको उपस्थिति थियो । ब्रान्ड एम्बेसडरका रूपमा डा. पाण्डेले कम्पनीका ब्रान्ड अभियान तथा प्रचारात्मक गतिविधिमा ...
क्रिकेटर ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त

Read Complete Original Article
Published originally on फरकधार





