काठमाडौं : आगामी कात्तिक २० गतेबाट प्रदर्शन तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ बोलको पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक यस गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर रहेको छ। शशि शर्मा मजगैयाँको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतले घरजमका लागि उपयुक्त जीवनसाथी खोजिरहेकी युवतीको कथालाई प्रस्तुत …
क्यासिनोको पृष्ठभूमिमा ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’

Read Complete Original Article
Published originally on उकेरा




