किरण प्रसाद अधिकारी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हाल साढे १८ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात छ। तर, यही देशमा कर तिरेर राज्यलाई सघाउँदै आएका नौं वटा स्थानीय सञ्चार संस्थाहरू बाढीले बगाएर थला पर्दा र चार जना क्रियाशील पत्रकार बेपत्ता हुँदा सरकारको ढुकुटीबाट एक रुपैयाँ पनि प्रत्यक्ष राहत निकासा हुन सकेको छैन। विपद्को झन्डै तीन महिना बितिसक्दा र …
कोषमा साढे १८ अर्ब थुप्रिँदा निमोठिएको चौथो अङ्ग, बगेका मिडिया र हराएका पत्रकारप्रति सरकार किन मौन ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






