संघीय सरकारको नेतृत्व गरिरहेको रास्वपा कोशी प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित अभियान चलाइरहेको छ ।
कोशी प्रदेशमा के गर्दैछ रास्वपा ?

Read Complete Original Article
Published originally on अनलाइन खबर

संघीय सरकारको नेतृत्व गरिरहेको रास्वपा कोशी प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित अभियान चलाइरहेको छ ।
Published originally on अनलाइन खबर

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा जोखिमसँग जुध्न विकासोन्मुख देशलाई उपलब्ध गराइने अनुकूलन वित्त सन् २०३५ सम्म वार्षिक कम्तीमा एक खर्ब २० अर्ब अमेरिकी डलर पुर्याउने प्रस्तावमा विकसित र विकासशील देशबीच सहमति जुट्न कठिन देखिएको छ । टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को अध्यक्षताले उक्त प्रस्तावसहित निर्णयको मस्यौदा अघि सारे पनि वित्तीय दायित्व, लक्ष्य निर्धारण र कार्यान्वयनको विषयमा ...

२ मंसिर, काठमाडौं । रुसको साइबेरियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार नियमित उडानको क्रममा केमेरोभो क्षेत्रको सुनसान क्षेत्रमा एएन-१२ विमान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक रूपमा प्राविधिक गडबडी दुर्घटनाको सम्भावित कारण भएको आशंका गरिएको छ । दुर्घटनाबारे रुसी… ...

नेपाल प्रहरीका तीन जना प्रहरी उपरीक्षक (एसपी) सहित ११ जना प्रहरी अधिकृतको जिम्मेवारी हेरफेर गरिएको छ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले केही प्रहरी अधिकृतको काज सरुवा गर्ने निर्णय गरेका हुन्। सरुवाअनुसार कार्जी कुमार आचार्यलाई प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा ल्याइएको छ। उक्त शाखामा कार्यरत निरञ्जन दत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा पठाइएको छ। एसपी सुदीप पाठकलाई प्रहरी प्रधान कार्यालयअन्तर्गत विशेष ब्युरोमा ...

२ मंसिर, सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट ४२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार मंसिर १ गते जिल्लाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार भइरहेका सामान बरामद गरिएको हो। सशस्त्र प्रहरीले जिल्लाका विभिन्न सीमा नाकामा दिनरात… ...