कोशीमा लाइसेन्स बनाउँदा गर्नुपर्ने मेडिकल परीक्षणको शुल्क बढ्यो, अब ५ सय रुपैयाँ तिर्नुपर्ने

इटहरी । कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउँदा आवश्यक पर्ने निरोगिताको प्रमाणपत्र लिन अब ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ। प्रदेश सरकारले यसअघि ३५० रुपैयाँमा उपलब्ध गराउँदै आएको निरोगिताको प्रमाणपत्रको शुल्क १५० रुपैयाँ बढाउने तयारी
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

दसैंको दोस्रो दिन पनि रोकिएन बिदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली
काठमाडौँ : दसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ । दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको ...

विद्युत् चुहावट हुँदा खोटाङको हलेसीमा दुई घर जलेर नष्ट
खोटाङ । विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई घर जलेर नष्ट भएको छ । गएराति करिब नौँ बजे मङ्गलटारका स्थानीयवासी कृष्णकुमार राईको घरमा जडान गरिएको विद्युत् फल्ट हुँदा उहाँका दुईवटा घर जलेर नष्ट ...

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ जना घाइते
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ३१३ जना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ...

मोरङमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु, १७ वर्षीय चालक नियन्त्रणमा
मोरङ । मोरङको लेटाङ नगरपालिका–५ डिल्लीचोकमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय बलबहादुर विक रहेका छन् । कात्तिक ४ गते साँझ करिब ६ बजेर ५० मिनेटमा डिल्लीचोकस्थित भित्री सडकखण्डको ...


