Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान
Photo / Coverage: अनलाइन खबर

२० कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्कीए प्रस्थान प्रस्थान गरेका छन् । टर्कीएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लेकसाइडमा ‘अपरेसन सभ्यता’– थप ३१ जना पक्राउ, ५८ सवारी साधन नियन्त्रणमा
OthersJust now

लेकसाइडमा ‘अपरेसन सभ्यता’– थप ३१ जना पक्राउ, ५८ सवारी साधन नियन्त्रणमा

२१ कात्तिक, पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा असामाजिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न भन्दै कास्की प्रहरीले सञ्चालन गरेको अपरेसन सभ्यता अन्तर्गत थप ३१ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूसँगै ५८ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएर कारबाही थालेको छ । कात्तिक २१ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रमा गरिएको कारबाहीमा… ...

अनलाइन खबर
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन
OthersJust now

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो । ...

अनलाइन खबर
सिन्धुलीमा अटो दुर्घटना हुँदा ७ जना घाइते, पाँच जनाको अवस्था गम्भीर
OthersJust now

सिन्धुलीमा अटो दुर्घटना हुँदा ७ जना घाइते, पाँच जनाको अवस्था गम्भीर

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । ...

अनलाइन खबर
‘१० वर्ष न्याय सम्पादन गर्दा दलीय प्रभावमा परेर एउटा पनि फैसला गरेको छैन’
OthersJust now

‘१० वर्ष न्याय सम्पादन गर्दा दलीय प्रभावमा परेर एउटा पनि फैसला गरेको छैन’

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गोकर्ण डाँगीले आफ्नो १० वर्षे उच्च अदालतको कार्यकालमा कुनै पनि दलको पक्षमा लागेर फैसला नगरेको दाबी गरेका छन् । उनले न्यायाधीशले बाह्य प्रभावमा पर्न नहुने र राजनीतिक दलको पक्षधरता राखेर न्याय सम्पादन गर्न नहुने बताए । संसदीय सुनुवाइका क्रममा सांसद पद्मा अर्यालले बाह्य प्रभाव र दलीय गुटबन्दीबाट… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play