सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
सिन्धुलीमा अटो दुर्घटना हुँदा ७ जना घाइते, पाँच जनाको अवस्था गम्भीर

Read Complete Original Article
Published originally on अनलाइन खबर

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
Published originally on अनलाइन खबर

नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमापार धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदार धामको प्रचारप्रसार भारतको पलियामा गरिएको छ । ...

२१ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ । कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड २०८० मा सम्झौता भई २०८२ मै सकिनुपर्ने थियो। तर रुख कटान र जग्गा भोगाधिकारको गोलचक्करमा परेर ७० प्रतिशत भौतिक प्रगतिमै अल्झिएको छ। म्याद थप गर्दासमेत ३० प्रतिशत काम बाँकी… ...

२१ कात्तिक, धनकुटा । धनकुटामा राति १० बजेपछि देउसी–भैलो तथा कुनै पनि सांस्कृतिक कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ । तिहारको सांस्कृतिक रौनकलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । देउसी–भैलोका नाममा हुने जबर्जस्ती चन्दा असुली, होहल्ला, बाटो अवरुद्ध गर्ने गतिविधि तथा ध्वनि प्रदूषण नियन्त्रण गर्न समयसीमा निर्धारण… ...

सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन भएको छ । शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले चार जना प्रश्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेको हो । बैठकमा प्रश्तावित न्यायाधीशहरुको नाम समिति समक्ष अनुमोदन गर्दै समितिका सभापति वोधनारायण श्रेष्ठले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि प्रश्तावित रत्नबहादुर वागचन, चन्द्रबहादुर सारू, जनक पाण्डे, झापा र गोकर्ण डाँगी, दाङ्गलाई समितिले अनुमोदन गरेको ...