२१ कात्तिक, धनकुटा । धनकुटामा राति १० बजेपछि देउसी–भैलो तथा कुनै पनि सांस्कृतिक कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ । तिहारको सांस्कृतिक रौनकलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । देउसी–भैलोका नाममा हुने जबर्जस्ती चन्दा असुली, होहल्ला, बाटो अवरुद्ध गर्ने गतिविधि तथा ध्वनि प्रदूषण नियन्त्रण गर्न समयसीमा निर्धारण…
धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

Read Complete Original Article
Published originally on अनलाइन खबर






