रातको समयमा शिशु लगातार रोइरहने, पटक–पटक ब्युँझिने र लामो समयसम्म निदाउन नसक्ने समस्या धेरै अभिभावकका लागि चुनौती हो । विशेषगरी नवजात शिशु र ६ महिनाभन्दा कम उमेरका बालबालिकामा निद्राको अनियमितता देखिन्छ । यस्तो अवस्थामा पछिल्लो समय नेपालसहित विश्वभरका अभिभावकबीच एउटा प्रविधि लोकप्रिय हुँदै गएको छ– 'ह्वाइट नोइज' अर्थात् सेतो आवाज। मोबाइल एप, युट्युब, साउन्ड मेसिन…
के राति रोइरहने बच्चालाई सुताउन ‘ह्वाइट नोइज’ उपयुक्त हुन्छ ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






