काठमाडौं । स्वास्थ्यसम्बन्धी जानकारी लिन कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढ्दै गएपछि प्रविधि कम्पनी एप्पलले यस क्षेत्रमा नयाँ अनुसन्धान सुरु गरेको छ । कम्पनीले स्वास्थ्यसम्बन्धी प्रश्नमा एआईले दिने जवाफ कत्तिको उपयोगी र विश्वसनीय हुन्छ भन्ने अध्ययन गर्न विशेष एप सार्वजनिक गरेको हो ।ओपनएआई र एन्थ्रोपिकजस्ता कम्पनीले स्वास्थ्यसम्बन्धी प्रश्नको जवाफ दिने एआई सेवा विस्तार गरिरहेका बेला एप्पलले भने चिकित्सकीय प्रमाणमा आधारित जानकारीले प्रयोगकर्तालाई कसरी सहयोग पुर्याउन सक्छ भन्ने विषयमा केन्
के एआईले दिन सक्छ चिकित्सकले जस्तै स्वास्थ्य सुझाव ? अध्ययन गर्दै एप्पल

Read Complete Original Article
Published originally on आइसिटी समाचार






