काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्प प्रशासन छाड्ने तयारी गरिरहेको भन्ने समाचार अस्वीकार गरेका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्त्यसम्मै प्रशासनमा रहेर काम गर्ने आफ्नो योजना रहेको स्पष्ट पारे । द टाइम्सलाई बिहीबार दिएको अन्तर्वार्तामा रुबियोले ट्रम्प प्रशासन छाड्नेबारे सार्वजनिक भएका समाचारको स्रोतप्रति आश्चर्य व्यक्त गरे । […]
के अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पद छाड्न लागेका हुन् ?

Read Complete Original Article
Published originally on लोकपथ



![विपद्पछिको पुनर्निर्माणमा पाँच अर्ब डलरसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान [भिडियो]](https://hamrakura.com/uploads/news/images/swarnim-wagle-20-07.jpg)


