काठमाडौं : सन् २०२० को अन्तिम दिन। कठ्याङ्ग्रिँदो हिउँदमा पाकिस्तानको केटु हिमालको आधार शिविर (५,२०० मिटर)को माहोल भने एकाएक तात्तिन्छ। हिउँदे याममा केटुको चुचुरोमा पहिलो पटक पुगेर इतिहास रच्न संसारभरका प्रख्यात पर्वतारोही, शेर्पासँगै पर्यटकहरूको बाक्लो उपस्थिति छ। टेन्टहरूमा आफू कसरी पहिलो बन्ने भन्ने रणनीतिक प्रतिस्पर्धाको गफ चलिरहेको छ। यो दृश्य अक्टुबर २ मा एप्पल ट…
केटुको कीर्तिमान र विवाद खोतल्ने डकुमेन्ट्री
Read Complete Original Article
Published originally on उकेरा





