विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा इलाम जिल्लाको माइजोगमाई गाउँपालिकामा बीमाको महत्व, पहुँच तथा प्रभावकारी कार्यान्वयनका विषयमा बीमासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरका कार्यालय प्रमुख राजेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीमाको महत्व, बीमाको आवश्यकता, कृष…
कृषि तथा पशुपन्छी बीमामा जोड दिँदै माइजोगमाईमा छलफल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






