चर्चित अभिनेताद्वय प्रदीप खड्का र पल शाहले फेरि सहकार्य गर्ने भएका छन्। दुवैलाई लिएर कृषा चौलागाईंले नयाँ फिल्म ‘उही तिम्रो’ बनाउन लागेकी हुन्। यसअघि प्रदीप र पलले ‘पूजार सार्की’ मा सहकार्य गरेका थिए। जुन फिल्म बक्सअफिसमा सफल भएको थियो। फिल्मको आज पूजा गर्दै शुभ-मुहूर्त गरिएको छ। यसअघि समेत मल्टिस्टारर फ...
कृषाको फिल्म ‘उही तिम्रो’ मा पल र प्रदीपको पुनः सहकार्य

Read Complete Original Article
Published originally on नेपालखबर






