Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

कुशल भुर्तेल चम्किँदा यूएईविरुद्ध नेपालको सहज जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
कुशल भुर्तेल चम्किँदा यूएईविरुद्ध नेपालको सहज जित
Photo / Coverage: फरकधार

कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकप्रेरित नेपालले एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । कतारको दोहामा जारी प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । यूएईले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । उनले ५६ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५६ रन बनाए । त्यस्तै, मयन यादवले २७ रन जोड्दा बसिर अहमद १८ रनमा अविजित रहे । नेपालले सहज रूपमा लक्ष्य पूरा गर्दै प्रतियोगि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नयाँदिल्लीमा भारतीय राज्यमन्त्रीद्वारा प्रधानमन्त्री शाहको स्वागत
PoliticsJust now

नयाँदिल्लीमा भारतीय राज्यमन्त्रीद्वारा प्रधानमन्त्री शाहको स्वागत

दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार नयाँदिल्ली पुगेका छन् । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका हुन् । उनको स्वागतमा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री शाहले आइतबार साँझ भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । नयाँदिल्लीस्थित प्रधानमन्त्री शाह बस्ने ताज होटलमा दुईपक्षीय भेटवार्ता हुने ...

फरकधार
दुई दिने भारत भ्रमणका लागि प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्लीमा, उद्योग राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
PoliticsJust now

दुई दिने भारत भ्रमणका लागि प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्लीमा, उद्योग राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । प्रधानमन्त्री शाहको नेतृत्वमा ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भारत पुगेको हो । प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल परिसरबाहिर सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । दुई दिने ...

जनताटाइम्स
आन्तरिक मतभेदभन्दा राष्ट्रिय हित सर्वोपरि हुन्छ : कांग्रेस महामन्त्री प्रदीप पौडेल
PoliticsJust now

आन्तरिक मतभेदभन्दा राष्ट्रिय हित सर्वोपरि हुन्छ : कांग्रेस महामन्त्री प्रदीप पौडेल

काठमाडौं, मंसिर ६ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक राजनीतिक मतभेदभन्दा मुलुकको राष्ट्रिय हित सधैँ सर्वोपरि हुने बताउनुभएको छ। प्रधानमन्त्री बालेन्द्र साहका कार्यशैली र विभिन्न विषयमा गम्भीर असहमति रहे पनि राष्ट्रिय हित तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वको सवालमा सबै एकजुट हुनुपर्ने उहाँको धारणा छ। प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले महत्त्वपूर्ण कूटनीतिक भ्रमणअघि राज्यका सम्बन्धित निकाय ...

जनताटाइम्स
नयाँदिल्ली पुगे प्रधानमन्त्री बालेन, विमानस्थलमा रेड कार्पेटसहित स्वागत
PoliticsJust now

नयाँदिल्ली पुगे प्रधानमन्त्री बालेन, विमानस्थलमा रेड कार्पेटसहित स्वागत

दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नयाँदिल्ली ओर्लिएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३:३० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनको स्वागतका लागि विमानस्थलमा रेड कार्पेट बिछ्याइएको थियो । प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement