काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ गरेका भुर्तेलले २८ बल खेल्दै ६ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् । यसै खेलमा पोखराका लागि ओपनिङ गरेका युवराज सम्राले शतक प्रहार गरिसकेका छन् ।
कुशल भुर्तेलले बनाए अर्धशतक

Read Complete Original Article
Published originally on अनलाइनपाना






