काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको विवादमा प्रधानमन्त्रीले चाल्ने कदमलाई पूर्ण समर्थन गर्ने जनाएको छ । रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले यस विषयमा आवश्यक निर्णय लिने जिम्मेवारी प्रधानमन्त्री र सरकारकै भएको बताएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले […]
‘कुमार बेन’ प्रकरणबारे रास्वपाले भन्यो– प्रधानमन्त्रीले जे निर्णय गरे पनि पार्टीको साथ रहने छ

Read Complete Original Article
Published originally on लोकपथ


.jpg)


