हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार पर्व मनाइँदैछ। घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर आज कुकुर तिहार पर्व मनाइएको हो। कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज नेपाली सेना...
कुकुरको पूजा गरेर मनाइयो कुकुर तिहार पर्व (तस्बिरहरू)

Read Complete Original Article
Published originally on नेपालखबर






