नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्। उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ। विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क र बैंकिङ कारोबार देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ।
कीर्तिपुरबाट ‘इनम’सँग जोडिएका महेश श्रेष्ठ पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर


![काठमाडौंको गौरीघाटमा छठको अन्तिम तयारी [तस्बिरहरु]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/90561746433782471857103427242448426633052053n-14112026020458-watermarked.jpg)



