किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङकै लेटाङ नगरपालिका वडा नम्बर- ६ बस्ने वर्ष २१ का विकास भन्ने भुवानी प्रसाद लम्साल रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। गएको कात्तिक २८ गते साँझ लेटाडमा आयोजित एक कार्यक्रम हेरेर घर फर्किने क्रममा लम्सालले १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेका...
किशोरीलाई बलात्कार गरेको आरोपमा २१ वर्षका युवक पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






