Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

कास्कीमा स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
कास्कीमा स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु
Photo / Coverage: अनलाइन खबर

१६ कात्तिक, काठमाडौं । कास्कीमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२६ अर्घौचोकस्थित सडकमा ग. १३ प २०९४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२६ बस्ने पर्वत जलजला गाउँपालिका–५ घर भएका ७० वर्षीय मन बहादुर पुनको आइतबार साँझ मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महाअभियोगबारे सत्तापक्षको धारणा हेरेपछि मात्रै प्रतिपक्षले निर्णय गर्छ : आङ्देम्बे
OthersJust now

महाअभियोगबारे सत्तापक्षको धारणा हेरेपछि मात्रै प्रतिपक्षले निर्णय गर्छ : आङ्देम्बे

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै प्रतिपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा सोधिएको प्रश्नको जवाफमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । महाअभियोग लगाउने विषयमा सत्तापक्षभित्रै टुंगो… ...

अनलाइन खबर
सेयर बजारका सबै सूचक झरे, नेप्से २६५७ अंकमा
OthersJust now

सेयर बजारका सबै सूचक झरे, नेप्से २६५७ अंकमा

१३ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ३२.६५ अंक घटेको छ । कारोबार सुरु भएपछि आज दिनभर बजार रातो अंकमा रह्यो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २६५७ अंकमा कायम भएको छ । यसअघिको कारोबार दिन नेप्से ५ अंक मात्रै घटेको थियो । बजार परिसूचक नेप्सेसँगै कारोबार रकम घटेको छ ।… ...

अनलाइन खबर
कांग्रेस देउवा समूहले कात्तिक २२ सम्म जिल्ला अधिवेशन सक्ने, खुल्लामन्चमा महाधिवेशन गर्ने
OthersJust now

कांग्रेस देउवा समूहले कात्तिक २२ सम्म जिल्ला अधिवेशन सक्ने, खुल्लामन्चमा महाधिवेशन गर्ने

नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी गरेको छ । उक्त समूहका नेता दिपकप्रसाद कुइँकेलका अनुसार हिजो आइतबारसम्म २५ जिल्लाको अधिवेशन सकिएको र आज सोमबार थप २५ जिल्लाको अधिवेशन जारी छ । ‘हामी धमाधम जिल्ला अधिवेशनहरु गरिरहेका छौं । कात्तिक १५ सम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका रहेपनि प्रतिकूल मौसमका कारण प्रभावित भएकाले २२ ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play