कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज भन्टा, प्याज, गाँजरसहितका तरकारीको भाउ बढेको छ। तर, भिन्डी लगायत कतिपय तरकारी भने थोरै सस्तिएका समितिले जनाएको छ। केही तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको म...
कालीमाटीमा भन्टा र प्याजको मूल्य बढ्यो, भिन्डीको घट्यो

Read Complete Original Article
Published originally on नेपालखबर






