Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

कालीकोटबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो दुर्घटना, ६ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
कालीकोटबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो दुर्घटना, ६ जना घाइते
Photo / Coverage: हेल्थवाणी

काठमाडौँ । कालीकोटबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सोमबार बिहान ८ बजे दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा बोलेरो अनियन्त्रित भएर दुर्घटना भएको हो। कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरोमा बिरामी र उनका कुरुवासहित यात्रा गरिरहेका थिए। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका हुन्। प्रहरीका अनुसार...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मध्यपुर अस्पतालको २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी
HealthJust now

मध्यपुर अस्पतालको २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी

भक्तपुर । मध्यपुर अस्पताल लिमिटेडले आफ्नो अधिकृत पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ। अस्पतालको १६औँ वार्षिक साधारण सभामा शेयर निष्कासन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो। भक्तपुरमा सम्पन्न साधारण सभाले अस्पतालको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। अस्पतालकी... ...

हेल्थवाणी
तिहारमा सेलरोटी र मिठाई खाँदा ध्यान दिनुहोस्, मुटुरोगदेखि मधुमेहसम्मको जोखिम
HealthJust now

तिहारमा सेलरोटी र मिठाई खाँदा ध्यान दिनुहोस्, मुटुरोगदेखि मधुमेहसम्मको जोखिम

काठमाडौं । तिहार भन्नेबित्तिकै सेलरोटी, अनरसा, फिनी, मिठाईलगायत विभिन्न परिकारको सम्झना आउँछ। दाजुभाइ तथा दिदीबहिनीबीच मिठाई र परिकार आदानप्रदान गर्ने चलन पनि तिहारको विशेषता हो। तर, चाडपर्वको रमाइलोमा स्वास्थ्यलाई बेवास्ता गर्दै अत्यधिक चिल्लो र गुलियो खानेकुरा खाँदा विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्ने चिकित्सकले चेतावनी दिएका छन्। वरिष्ठ मुटुरोग विशेषज्ञ डा.... ...

हेल्थवाणी
आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
HealthJust now

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, देशका बाँकि हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। देशका तराइ भूभागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा... ...

हेल्थवाणी
आईओएमले एमबीबीएस, बीडीएससहित सबै १५ डीएम/एमसीएच कार्यक्रमका पाठ्यक्रम परिमार्जन गर्‍यो
Health10h ago

आईओएमले एमबीबीएस, बीडीएससहित सबै १५ डीएम/एमसीएच कार्यक्रमका पाठ्यक्रम परिमार्जन गर्‍यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएस, बीडीएस तथा डीएम/एमसीएचका सबै १५ वटा कार्यक्रमको पाठ्यक्रम परिमार्जन गरेको छ। चिकित्सा शिक्षाको गुणस्तर, सान्दर्भिकता र समयानुकूल विकासलाई ध्यानमा राख्दै पाठ्यक्रम संशोधन गरिएको आईओएमका डीन प्रा.डा. मोहनराज शर्माले बताए। उनका अनुसार परिमार्जित पाठ्यक्रमलाई त्रिभुवन... ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play