Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

कार्तिक शुक्ल षष्ठीः राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घदान

Share:WhatsAppFacebookX (Twitter)Telegram
कार्तिक शुक्ल षष्ठीः राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घदान
Photo / Coverage: मकालु खबर

काठमाडौं । छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिको गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधनासहित अर्घदान गरेका छन् । प्रथम महिला सविता पौडेलसहित छठ पूजा स्थल पुगेका राष्ट्रपति पौडेलले छठी माताको प्रतिमामा पूजा आराधना गरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरेका थिए । राष्ट्रपति पौडेलले उद्घाटन गरेसँगै गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लामिछाने दम्पती साँझको अर्घ दिन गङ्गासागर छठघाटमा
PoliticsJust now

लामिछाने दम्पती साँझको अर्घ दिन गङ्गासागर छठघाटमा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछाने जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठ घाटमा साँझको अर्घ दिन पुगेका छन् । भाकलअनुसार छठ पर्व मनाउन जनकपुरधाम आएका सभापति लामिछाने दम्पती साँझको अर्घ दिन आज गङ्गासागरस्थित छठघाट पुगेका हुन् । लामिछाने दम्पती जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोकमा रहेको नरेश साहको घरबाट प्रसादसहितको […] ...

मकालु खबर
युवराजको विस्फोटक अर्धशतक पूरा, दबाबमा काठमाडौं
PoliticsJust now

युवराजको विस्फोटक अर्धशतक पूरा, दबाबमा काठमाडौं

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले आक्रामक ब्याटिङ गरिरहेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले १० ओभरमा एक विकेट गुमाएर १ सय रन पूरा गरेको छ । पोखराका लागि युवराज सम्राले विस्फोटक अर्धशतक पूरा गरेका छन् । उनले २६ बलमा ६ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । उनी अहिले ६१ रनमा ...

फरकधार
काठमाडौंविरुद्ध पोखराको आक्रामक सुरुवात, ७ ओभरमै बनायो ८२ रन
PoliticsJust now

काठमाडौंविरुद्ध पोखराको आक्रामक सुरुवात, ७ ओभरमै बनायो ८२ रन

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले आक्रामक सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको पोखराले सुरुवाती ७ ओभरमा एक विकेट गुमाएर ८२ रन बनाएको छ । पोखराका लागि युवराज सम्राले आक्रामक ब्याटिङ गर्दै ३९ रन बनाएका छन् । त्यस्तै, कुशल भुर्तेल ३१ रनमा क्रिजमा छन् । पोखराले पहिलो विकेटका रूपमा अर्जुन कुमाललाई ५ रनमा गुमाएको थियो । ...

फरकधार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती [तस्बिरहरू]
PoliticsJust now

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती [तस्बिरहरू]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर घाटमा छठ पर्व मनाएका छन् । उनीहरूले विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेका छन् । लामिछाने दम्पती गंगासागर घाटमा छठ पूजामा सहभागी हुँदै श्रद्धा र निष्ठापूर्वक पर्व मनाएका हुन् ।   ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play