काठमाडौं । सार्वजनिक निर्माणका आयोजना ठेक्का लिएर वर्षौँसम्म काम नगर्ने तथा निर्माण कार्यलाई अलपत्र पार्ने ठेकेदारमाथि सरकारले कारबाही प्रक्रिया तीव्र पारेको छ। सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सञ्चालन भइरहेका काम सन्तोषजनक नभएका र लामो समयदेखि अलपत्र परेका आठवटा प्रमुख आयोजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ। सहरी विकास मन्त्रालय र विभागले निर्माण कार्यमा …
काम नगर्ने ठेकेदारमाथि सरकारको एक्सन, ८ ठूला आयोजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





