१५ कात्तिक, काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरू बीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ सिजन आइतबार धन्वन्तरी फुटसलमा सम्पन्न गरेको छ। प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो। बैंकका प्रमुख […] The post कामना सेवा विकास बैंकद्वारा कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न appeared first on ICT Frame.
कामना सेवा विकास बैंकद्वारा कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






