१६ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले २० औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरूबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको छैठौं फुट्सल कप सम्पन्न भएको छ । यस प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा…
कामना सेवा फुटसल कप सिजन-६ सम्पन्न

Read Complete Original Article
Published originally on अनलाइन खबर






