Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई ८ लाख ९० हजार कित्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई ८ लाख ९० हजार कित्ता
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको प्राथमिक सेयर (आईपीओ) आज मंसिर १० गतेदेखि खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल ८ लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँबराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको हो ।उक्त सेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन् ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ९० लाख रुपैयाँबराबरको ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि न्यूनतम आवेदन १० कित्ता र अधिकतम ७ हजार कित्ता तोकिएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर आवेदन दिने अवधि छिटोमा मंसिर २४ गतेसम्म र ढिलोमा पुस १३ गतेसम्म रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा पर्याप्त आवेदन नपरे निष्कासन अवधि मंसिर २४ गतेसम्म लम्बिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले आवेदन फारामबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । उनीहरूले मेरो सेयरमार्फत पनि आवेदन दिन पाउनेछन् ।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीको वित्तीय प्रक्षेपणअनुसार साधारण लगानी फिर्ता हुने अवधि ४.५० वर्ष र डिस्काउन्ट लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ। कम्पनीको खुद वर्तमान मूल्य १ अर्ब ५९ करोड ९८ लाख ६६ हजार ७५८ रुपैयाँ र आन्तरिक प्रतिफल दर २४.२७ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अस्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश
Economy & BusinessJust now

अस्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश

क्यानबेरा । अस्ट्रेलियाको विपक्षी राजनीतिमा नयाँ हलचल पैदा गर्दै दक्षिण अस्ट्रेलियाकी सिनेटर लिआ ब्लिथले लिबरल पार्टी छाडेर पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टी रोजेकी छन् । लिबरल पार्टीबाट निर्वाचित ब्लिथले बिहीबार आफ्नो राजनीतिक दल परिवर्तनको घोषणा गरेकी हुन् । उनको यो निर्णयसँगै संघीय संसद्को माथिल्लो सदन सिनेटमा वान नेशनको उपस्थिति थप बलियो बनेको छ । ब्लिथको… ...

आर्थिक न्यूज
भारतबाट आयात हुने सामानमा अमेरिकाले २५ प्रतिशतसम्म भन्सार लगाउन सक्ने, १४ देशमाथि नयाँ शुल्कको प्रस्ताव
Economy & BusinessJust now

भारतबाट आयात हुने सामानमा अमेरिकाले २५ प्रतिशतसम्म भन्सार लगाउन सक्ने, १४ देशमाथि नयाँ शुल्कको प्रस्ताव

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भारतबाट आयात हुने सामानमा २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउन सक्ने प्रस्ताव अघि सारेको छ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर) ले भारतसहित १४ व्यापारिक साझेदारमाथि नयाँ शुल्क लगाउने प्रस्ताव सार्वजनिक गरेको हो। प्रस्तावअनुसार चीनबाट आयात हुने सामानमा सबैभन्दा बढी ४० प्रतिशतसम्म र भियतनामबाट आउने सामानमा ३५ प्… ...

आर्थिक न्यूज
एआई कम्पनीको सेयरमा बिक्री चाप बढ्दा विश्व बजारमा तरङ्ग, एसियाली बजारमा भारी गिरावट
Economy & BusinessJust now

एआई कम्पनीको सेयरमा बिक्री चाप बढ्दा विश्व बजारमा तरङ्ग, एसियाली बजारमा भारी गिरावट

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा भएको तीव्र लगानी र कम्पनीहरूको बढ्दो मूल्यांकनप्रति लगानीकर्ताको चिन्ता बढ्दै जाँदा विश्व सेयर बजारमा दबाब देखिएको छ । अमेरिकी बजारमा एआईसँग सम्बन्धित कम्पनीका सेयरमा बिक्री चाप बढेपछि त्यसको प्रभाव बुधबार एसियाली बजारमा समेत परेको छ । अधिकांश प्रमुख एसियाली बजार घटेका छन् भने अमेरिकी सेयर बजारका फ्युचर्स र कच्चा तेलको मूल्यसम… ...

आर्थिक न्यूज
कालीमाटीमा सानो गोलभेँडा प्रतिकिलो २० र सिताके च्याउ ९ सय रुपैयाँ पर्ने, कुनकाे मूल्य कति ? (सूचीसहित)
Economy & BusinessJust now

कालीमाटीमा सानो गोलभेँडा प्रतिकिलो २० र सिताके च्याउ ९ सय रुपैयाँ पर्ने, कुनकाे मूल्य कति ? (सूचीसहित)

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजारमा सानो गोलभेँडाको मूल्य घटेर प्रतिकिलो औसत २० रुपैयाँमा झरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement