काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि १७ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले कात्तिक १९ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। कान्तिपुर फर्मास्युटिकल्…
कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ निष्कासन गर्न बोर्डको अनुमति
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






