Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

कानूनमन्त्री गौतम र साउदी राजदूतबीच शिष्टाचार भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
कानूनमन्त्री गौतम र साउदी राजदूतबीच शिष्टाचार भेट
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालस्थित साउदी अरेबिया अधिराज्यका राजदूत फहद मोहम्मद ए मनिखरले शिष्टाचार भेट गरेकी छिन्। सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल र साउदी अरेबियाबीच हुन लागेको श्रमसम्बन्धी द्विपक्षीय सहमतिका विषयमा छलफल भएको थियो । भेटका क्रममा मन्त्री गौतमले साउदी अरेबियामा कार्यरत नेपाली कामदारका लागि सहज र सुरक्षित वातावरण निर्माण गर्न द्विपक्षीय सहमति आवश्यक रहेको बताइन् । मन्त्री गौतमले साउदी अरेबियामा रोजगारीका लागि सञ्चालन भइरहेको सीप जाँचबुझ कार्यक्रम का बारेमा पनि जानकारी लिए । त्यसैगरी, मन्त्री गौतमले नेपालमा आयोजना हुन लागेको ‘नेपाल पूर्वाधार सम्मेलन, २०२६’ को तयारीबारे उल्लेख गरिन् । उक्त सम्मेलन लगानीकर्ताका लागि राम्रो अवसर हुने विषयमा पनि सकारात्मक छलफल भएको थियो। भेटका क्रममा मन्त्री गौतमले पारस्परिक कानूनी सहायता तथा न्याय क्षेत्रको वृत्तिविकास अभिवृद्धिका लागि कानून, न्याय र संसदीय मामिलाका विषयमा साउदी अरेबिया सरकारसँग सहकार्य गर्न नेपाल खुला रहेको सन्देश दिइन् । The post कानूनमन्त्री गौतम र साउदी राजदूतबीच शिष्टाचार भेट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१० बजे १० समाचार : बालेन टिमको नियतमाथि प्रश्न, सरकारलाई गगनको चुनौती
Latest NewsJust now

१० बजे १० समाचार : बालेन टिमको नियतमाथि प्रश्न, सरकारलाई गगनको चुनौती

काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको ८ गते मंगलबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– गगनका... ...

रातोपाटी
न्यायाधीशबीचको मतभेदले संवैधानिक इजलास बन्धक, २४६ मुद्दा प्रभावित
Latest NewsJust now

न्यायाधीशबीचको मतभेदले संवैधानिक इजलास बन्धक, २४६ मुद्दा प्रभावित

गठन प्रक्रियाका विषयमा न्यायाधीशहरूबीच मतभेद हुँदा डेढ महिनादेखि संवैधानिक इजलास गठन हुन सकेन, जबकि इजलासमा आठ वर्षसम्मका पुराना रिट विचाराधीन छन्, पहिलो सुनुवाइ नै हुन नसकेका मुद्दा मात्रै ३० वटा छन् । ...

कान्तिपुर
यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु
Latest NewsJust now

यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

• संयुक्त अरब इमिरेट्सको रस अल खैमाह इमिरेटमा यात्रुवाहक बस र ट्रकको ठोक्किँदा ११ जनाको मृत्यु भएको छ। • दुर्घटनापछि उद्धार कार्यका लागि आपत्कालीन टोली घटनास्थलमा परिचालन गरिएको छ र अनुसन्धान भइरहेको छ। • यसअघि फुजैराह इमिरेटमा भएको अर्को दुर्घटनामा १४ जनाको मृत्यु र ३० जना घाइते भएका थिए, जसले सडक सुरक्षाबारे चिन्ता बढाएको छ। ...

नेपालबहस
विराट एक्स्पोको तयारी तीव्र, लगानीदेखि रोजगारीसम्मका अवसर जोड्ने लक्ष्य
Latest NewsJust now

विराट एक्स्पोको तयारी तीव्र, लगानीदेखि रोजगारीसम्मका अवसर जोड्ने लक्ष्य

पुस २ देखि ११ सम्म विराटनगरमा आयोजना हुने नवौं संस्करणको एक्स्पोमा वस्तु तथा सेवाको प्रदर्शनी र बिक्रीसँगै लगानी, प्रविधि, सीप, रोजगारी र उद्यमशीलताका अवसरलाई एउटै मञ्चमा जोड्ने तयारी गरिएको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement