पुस २ देखि ११ सम्म विराटनगरमा आयोजना हुने नवौं संस्करणको एक्स्पोमा वस्तु तथा सेवाको प्रदर्शनी र बिक्रीसँगै लगानी, प्रविधि, सीप, रोजगारी र उद्यमशीलताका अवसरलाई एउटै मञ्चमा जोड्ने तयारी गरिएको छ।
विराट एक्स्पोको तयारी तीव्र, लगानीदेखि रोजगारीसम्मका अवसर जोड्ने लक्ष्य

Read Complete Original Article
Published originally on कान्तिपुर






