सरकारी सेवाबाट अवकाश पाएलगत्तै कानुन व्यवसायमा प्रवेश गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्ने र निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भन्दै परिषद्ले दुई वर्षको ‘कुलिङ अफ पिरियड’ लागू गरेको जनाएको छ ।
कानुन व्यवसायी परिषद्ले लागू गर्यो दुई वर्षे ‘कुलिङ अफ पिरियड’

Read Complete Original Article
Published originally on कान्तिपुर






