काठमाडौँ । कतारमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालका स्पिनर राशिद खानले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि पाकिस्तान ‘ए’ १६८ रनमै समेटिएको छ । टस जितेर पहिले ब्याटिङ...
राशिद खानको घातक बलिङ, पाकिस्तान ‘ए’ १६८ रनमै अलआउट

Read Complete Original Article
Published originally on रातोपाटी






