काठमाडौँ। नेपालको विद्यमान बालविवाहसम्बन्धी कानुनमा रहेका त्रुटिका कारण पीडित हुनुपर्ने बालबालिका नै फौजदारी अभियुक्त बन्ने गरेको तथ्य सरोकारवालाहरूले औँल्याएका छन्। महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इक्वालिटी नाउको सहकार्यमा आयोजित...
कानुनी त्रुटिले बालविवाहका पीडित नै कठघरामा : एकै वर्षमा २७ बालबालिकाविरूद्ध मुद्दा

Read Complete Original Article
Published originally on रातोपाटी





