नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले सरकारका गतिविधिहरू निरङ्कुश, स्वेच्छाचारी, अराजक र प्रतिशोधपूर्ण हुँदै गएको आरोप लगाएकी छन्। राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार सम्बोधन गर्दै भण्डारीले सरकार फरक मतलाई बन्देज गर्न अग्रसर भएको आरोप लगाएकी हुन्। उनले निरङ्कुशता, स्वेच्छाचारिता र अराजकता एमालेलाई स्वीकार्य नहुने बताइन्। संविधान र लोकतान्त्रिक व्यवस्थाको ...
कानुनलाई राजनीतिक प्रतिशोधको साधन बनाउन खोजियो: विद्यादेवी भण्डारी

Read Complete Original Article
Published originally on नेपालखबर






