काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पहिलो जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा काठमाण्डूले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाण्डूले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । यसअघि पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित भएको काठमाण्डूले […]
काठमाण्डू गोर्खाजको पहिलो जित, कर्णाली याक्स चार विकेटले पराजित

Read Complete Original Article
Published originally on लोकपथ






