काठमाण्डु – कीर्तिपुरबाट बिना बिलबिजक ओसारपसार भइरहेको ११ लाख ५९ हजार २०० रुपैयाँ बराबरको काजु बरामद भएको छ । काठमाण्डुको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित सुक्खा बन्दरगाहको मेनगेट अगाडिबाट काजु बरामद गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टबाट खटिएको टोलीले बाराबाट काठमाण्डु आउँदै गरेको […]
काठमाण्डु ल्याइँदै गरेको ११ लाख ५९ हजार बढीको काजु चोभारबाट बरामद

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






