Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
Photo / Coverage: फरकधार

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् । उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित ।’ आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मे...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु
PoliticsJust now

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु

काठमाडौँ, मङ्सिर २ गते । स्थानीय तह निर्वाचनको तयारी र पार्टीलाई सुदृढ बनाउने लक्ष्यसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु भएको छ ।एमाले अ... ...

गोरखापत्र
ट्रम्पसँगको त्रिपक्षीय सम्मेलनअघि सी-पुटिन वार्ता, केन्द्रमा विश्व सुरक्षा
PoliticsJust now

ट्रम्पसँगको त्रिपक्षीय सम्मेलनअघि सी-पुटिन वार्ता, केन्द्रमा विश्व सुरक्षा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भनिएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार चीनको सेन्जेनमा उच्चस्तरीय वार्ता भएको छ । बिहीबार हुने सम्मेलनमा विश्व सुरक्षा, आणविक निःशस्त्रीकरण र प्रमुख शक्तिबीचको सम्बन्धबारे छलफल हुने अपेक्षा गरिएको छ । युक्रेन युद्धको विषय भने छलफलमा समावेश हुने वा नहुने स्पष्ट भइसकेको छैन । एपेक बैठकलाई सम्बोधन गर्दै ...

फरकधार
ओलीको प्रश्न : संसद् विघटनमा आफूअनुकूल फैसला गर्ने सर्वोच्च अहिले किन चुप ?
PoliticsJust now

ओलीको प्रश्न : संसद् विघटनमा आफूअनुकूल फैसला गर्ने सर्वोच्च अहिले किन चुप ?

काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रतिनिधि सभालाई संवैधानिक निकाय नै नभए जस्तो व्यवहार गरेको आरोप लगाएका छन् । पार्टी राष्ट्रिय भेलाको बुधबार काठमाण्डुमा उद्घाटन गर्दै अध्यक्ष ओलीले विगतमा संसद्सम्बन्धी मुद्दामा अदालतले आफूअनुकूल फैसला गर्दै आएको उल्लेख गरे । उनले अहिले प्रतिनिधि सभाको मुद्दामा भने त्यही सर्वोच्च अदालत मौन बसेको भन्दै […] ...

काठमाण्डुपाटी
प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र, प्राथमिकतामा हवाई पहुँच र विकास आयोजना
PoliticsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र, प्राथमिकतामा हवाई पहुँच र विकास आयोजना

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री साह यही मङ्सिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणका लागि विषयगत रूपमा आन्तरिक तयारी तीव्र पारिएको र विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने जानकारी दिए। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको यो उनको पहिलो छिमेकी मुलुकको औपचारिक भ्रमण हुनेछ। यसअघि ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play