<p>काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४२७ सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ कात्तिक २२ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उनीहरू कारबाहीमा परेका हुन्।</p>
काठमाडौं उपत्यकामा २४ घण्टामा ४२७ सवारी चालक कारबाहीमा

Read Complete Original Article
Published originally on नेपालबहस






